मंसिर ६ काठमाडौ/
आइतबार शेयर बजारमा २७ सयको बिन्दुमा आएको छ।अघिल्लो साता मात्र २८ सय पुगेको नेपाली शेयर बजार यो साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ११.६० अन्कले ओरालो लागेको छ।

आइतबार परिसूचक २७५७.५३ को बिन्दुमा पुगेर बजार बन्द भएको थियोे ।अघिल्लो साताको सुरुदेखी बदेको बजार साताको अन्तिम दिन भने घटेको थियोे ।

आइतबार २२५ कम्पनीको शेयर खरिदबिक्री भएको थियोे भने ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको हो।साताको पहिलो दिन सबैभन्दा धेरै कारोबार गर्ने महालक्ष्मी बिकास बैंकको ५० करोड भन्दा बढी कारोबार भएको हो।त्यसैगरी क्रमश नेसनल हाइड्रोपावर,नेपाल टेलिकम,हिमाल दोलखा हाइड्रोपावर,अपर तामाकोसिको कारोबार धेरै गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय