काठमाडौं । चलचित्र विकास बोर्डका सोमबार बसेको मन्त्रीपरिषद बैठकले आगामी दुई बर्षका लागि नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अभिनेता भुवन केसीले बुधबार पदभार ग्रहण गरेका छन् ।

 

चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् । केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताएका छन।

चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको उनले निर्णय सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय