असार, १३ काठमाडौ ।नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन को मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आजको सुनको मुल्य मा वृद्धि भएको छ।
महासंघका अनुसार आजको सुनको कारोबार नेपाली सुनचाँदी बजार मा छापावाल सुनको मुल्य ९० हजार ७ सय मा भएको हो भनी तेजाबी सुनको मुल्य तोलाको ९० हजार २ सय कारोबार भएको हो।
त्यसै गरि चादिको मुल्यपनि वृद्धि भएको छ आजको दिनमा चादिको नेपाली बजारमा तोलाको १३ सय ५ रुपैयामा कारोबार भएको हो।







