काठमाडौं, ७ चैत । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ।

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो ।

बिभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय