जेठ २१, काठमाडौ। आज सुनचाँदीको दरमा कमी आएको छ सुन र चाँदीमा क्रमश रु १५०० र रु ३५ ले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज हिजो कायम रहेको सुन र चाँदी को भाउमा गिरावट आएको हो। महासंघका अनुसार हिजो ९४ हजार ९ सय प्रती तोला सुनको कारोबार भएको थियोे भने चाँदीको रु १३ सय ७५ प्रती तोला कायम रहेको थियोे ।







