काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि शुरु हुदैँछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२-१५ बजे हुने आजको पहिलो खेलमा काठमाडौं उपत्यकाका दुई टोली-ललितपुर प्याट्रिओट्स र काठमाडौं किङ्ग्स-११ भिड्दैछन् ।
काठमाडौं किग्स -११ सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा ।
विदेशी खेलाडीस् शाहिद अफ्रिदी, जनक प्रकाश, रेयान ब्रुल, रहमानउल्ला गुरबाज ।
ललितपुर प्याट्रिओट्सस् ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह ।
विदेशी खेलाडीस् अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन विराक्योडी ।







