काठमाडौ असार ५

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हैजा कोलेरा
का बिरामी भएको पृष्टी भएको छ।

गत बुधबार भर्ना भएको दुईजना बिरामीमा हैजा रोग पुष्टि भएको स्वस्थय तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय