काठमाडौं, हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.८ मा कुल ३३५५ मत खसेकोमा एमालेका राजन भट्टराईले ११३२ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका गगन कुमार थापाले १४६४ मत प्राप्त गरे। भट्टराईलाई थापाले ३३२ मतले उछिनेका छन्।







