नेपालको युटुवबमा ट्रेन्डिङ अन्तरगत अहिले सम्म २५ लाख भन्दा बढीले हेरेको म्युजिक भिडियोमा “काफल कमला” बोलको गित ट्रेन्डिङ अन्तर चौथो नम्बरमा पर्न सफल भएको छ।
जिटुन्टिवानको प्रस्तुती रहेकोे “काफल कमला” मा नेपाली चलचित्रकि नायिका समेत रहेकोे सो भिडियोमा स्वस्तिमा खड्काको अभिनय रहेकोमा विशेष अभिनयमा निश्चल बस्नेत पनि रहेकोे छ।
सो म्युजिक भिडियोमा जनक ताम्राकार र अस्मिता अधिकारीको स्वर रहेकोे छ भने सङ्गित /गित महेश ताम्राकारको रहेको छ। निर्देशक अशिम शाह रहेको उक्त भिडियोलाई अहिले धेरै भन्दा धेरै युवाबर्गले समेत रुचाएको गित अन्तरगत पर्दछ।अहिले धेरै नै टिकटक प्रेमीहरुले समेत सो गितमा टिकटकहरु बनाएको पाउछौ ।१० दिन अगाडिमात्र अपलोड गरिएको सो भिडियोमा लगभग २५ लाख भन्दा बढीले हेरिसकेको छ।
भिडियो हेर्न यहाँ किल्क गर्नुहोस(थप जानकारी समेत पढ्नुहोला)







