जेठ २३, काेराेना महामारी विरुद्ध सामना शक्ति विकासका लागि भनी अभिव्यक्ति सहित साकाेसहरुसँग सद्भावपूर्ण सहकार्य विकास गर्ने उद्देश्य सहित यहि जेठ २४ गते साेमबार बिहान ८ बजे भर्चुअल अन्तरक्रिया आयाेजना हुँदैछ ।
उक्त अन्तरक्रिया कार्यक्रममा सबै साकाेसकर्मीहरूकाे सक्रिय सहभागिताकाे लागि आह्वान गरिएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि
फिल्ड कार्यलय रुपदेही को आयोजना र जिल्ला बचत तथा ऋण सहकारी संघ लि नवलपरासी को समन्वय मा उक्त भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।







