गण्डकी प्रदेसको मुख्य मन्त्रिमा कृष्णचन्द्र नेपाली  पोखरेल नियुक्त भएका छन ।नया मुख्य मन्त्रि नियुक्ति संगै सानो चार जनाको मत्रिमंडल गठन पनि गरको छ। स्रोतका अनुसार तत्काल मन्त्रीमण्डल गठन गर्नुको उदेश्य बजेट ल्याउने बाध्यकारी रहेकोे र पास गराउनको लागि गरिएको जानकारी प्राप्त भएको हो ।
उक्त मन्त्रीमण्डलमा ४ जना सदस्य रहेकोमा नेपाली काङ्ग्रेस को तर्फबाट १ जना, माओवादी को तर्फबाट १जना, समाजबादी पार्टी र स्वतन्त्र तर्फबाट १ ,१ जना चयन गरिएको हो ।

प्रदेस प्रमुख सिता पौडेल बाट मुख्य मन्त्रि पोखरेल लाइ शनिबार नै शपथ ग्रहण गराइको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय