काठमाण्डौ । लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएको छ ।
आफनी मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको मिक्सिङ मास्टरिङ्गमा गीत निमार्ण गरिएको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/R9KA7DOA-Tc?si=IlQZbfI17GLEY8El” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>







