गृहमन्त्री रवि लामिछानेले भावुक हुँदै आफ्नी श्रीमतीलाई जन्मदिनको शुभकामना दिए ।
गृहमन्त्री रवि लामिछानेले आफ्नो श्रीमती निकिता पौडेलको जन्मदिनको शुभकामना दिएका छन ।
मन्त्री लामिछानेले सामाजिक संजाल मार्फत जन्मदिनको शुभकामना व्यक्त गर्दै श्रीमती निकिता पौडेलको जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा रबि लामिछानेले लेखेका छन्
-‘ मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ। आफ्नो परिवारको त्यति ठूलो ब्यापारीक विरासत , विश्व विख्यात युनिभर्सिटीको उच्च शैक्षिक योग्यता,उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्ष देखि एक प्रख्यात संचार माध्यमको संचालन जस्ता कयौं योग्यता र क्षमता आफैसँग हुदा हुदै पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष बनायौ । आज तिम्रो जन्मदिनको अवसरमा म तिम्रो सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दछु । सबै देवी देवताले तिम्रो रक्षा गरून्।’ #रविलामिछाने







