काठमाडौँ ।  झलनाथ खनाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डल्लु पुगेका छन्।भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका खनाललाई भेट्न आज बिहान प्रचण्ड उनकै निवास डल्लु पुगेका बताइएको छ ।

प्रचण्डले खनालको निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएको छ ।

खनालको  नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय