पौष ४ धादिङ
बागमती प्रदेश धादिङ जिल्लामा चित्रकालिका जात्रा तथा प्रथम चित्रेकालिका धार्मिक तथा पर्यटन महोत्सव उद्घाटन समारोह तथा गंगाजमुना इसाई एकता द्वारा आयोजना गरिएको ख्रीष्टमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना भएको छ।

ज्वालामुखी गाउँपालिका ६ मा आयोजित चित्रकालिका जात्रा तथा प्रथम चित्रेकालिका धार्मिक तथा पर्यटन महोत्सव उद्घाटन समरोहमा बागमती प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा आयोजना भएको सो कार्यक्रममा मुख्यमन्त्री पाण्डेले उक्त महोत्सव लाई उदघाट्न गर्नु भएको थियो साथै गंगाजमुना इसाई एकताद्धारा आयोजीत ख्रीष्टमसको शुभकामना आदन प्रदान कार्यक्रममा सहभागी भइ उहाले सबैजना लाई शुभकामना समेत दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय