नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धेरै नेपाली भएको देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गर्नुभएको छ ।

 अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले धेरै नेपाली बसोवास गर्ने देशका सहरमा अवैतनिक राजदूतका माध्यमबाट समयमा नै राहदानी नवीकरण गर्नुपर्ने व्यवस्थाको माग सरकार सँग माग गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय