असार २४ शुक्रबार ।

नबिल बैंक लिमिटेडले र नेपाल बङ्गलादेश बैंक लाई प्राप्ति गरिसकेपछि सोमबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ।

नबिल बैंकका अनुसार एकीकृत वित्तीय कारोबार सुरु गरेसँगै नेपाल बङ्गलादेश बैंकको मुख्य कार्यालय तथा शाखा कार्यालय सोमबारदेखि नै नबिल बैंकको कार्यालयका रुपमा सञ्चालन गर्ने जनाएको हो।

नबिल बैंक लिमिटेड द्वारा प्राप्ति पछि बङ्गलादेश बैंकको सम्पूर्ण तथ्यांकहरुलाई एकलप्रणाली आधारित रहेर सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि आउदो शुक्रबार कार्यालय समयपछि सोमबार कार्यलय समय अगाडिसम्म सम्पूर्ण कारोबारतथा शनिबार सार्वजनिक बिदाको दिन सञ्चालन हुने सम्पूर्ण काउन्टर तथा अन्य सेवा समेत बन्द रहने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय