नेपाल नागरिक उड्डयन प्राधिकरणले आधिकारिक सुचना जारी गरिएको छ ।

जारी गरिएको प्रेस बिज्ञप्ति अनुसार दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज उद्दार कार्य गरि आगो नियन्त्रण गरिएको र हालसम्म १८ जना शब संकलन गरिसकेको समेत जनाएको छ ।

खोज तथा उद्धार समन्वय केन्द्र नेपाल नागरिक उडड्यन प्राधिकरणले जारी गरिएको प्रेस बिज्ञप्ति अनुसार मिति २०६१।०४।०९ गते तद्नुसार 24 July 2024 बुधवारका दिन सौर्य एयरलाईन्सको CRJ7 (Reg- 9NAME) जहाज काठमाण्डौवाट स्थानिय समय अनुसार विहान ११:११ मा पोखरा उडानको कममा उडने बितिकै दाहिने तिर मोडिन गई रनवेको पूर्व तिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य शुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाईतेलाई उद्धार गरि अस्पताल पुन्याईको जानकारी गराईन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय