नेकपा एकीकृत समाजवादीको आज काठमाडौ जिल्ला कमिटीको पुर्ण बैठक कार्यक्रम भब्य आयोजना भैरहेको छ सो कार्यक्रम धुम्बराही अवस्थित स्मार्त क्याफेमा भएको हो आज भैरहेको उक्त भेलामा निर्वाचन केन्द्रीत रहेको नेकपा एकीकृत समाजवादीको काठमाडौ जिल्ला अध्यक्ष कुसम कुमार कार्कीले जानकारी प्रदान गरेको छ।
अहिले भैरहेको उक्त बृहत काठमाडौ भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कार्कीले स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टीको उपस्तिथि दर्हो रहने र स्पसत दुरदर्शिताका साथ स्थानिय तहको निर्वाचनमा पार्टीको उपस्तिथि रहने कुरा आफ्नो मन्तव्यमा राख्नु भएको छ।
आजको कार्यक्रममा केन्द्रिय पार्टी सचिब जिबनराम श्रेष्ठ बागमती प्रदेश प्रमुख साबित्रा भुसाल, काठमाडौ जिल्ला इन्चार्ज बसन्त मानन्धर,काठमाडौ जिल्ला सह इन्चार्ज मिना ज्ञवाली , लगायत नेकपा एकीकृत समाजवादीका नेताहरुको उपस्थित रहेको छ।







