जेठ २८,काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ।
आज छापावाल सुनको दर तोलाको ९३ हजार ९०० कायम गरेको छ । यसै गरि तेजाबी सुनको भाउ पनि तोलाको ९३ हजार ४०० कायम गरिएको छ। हिजोको छापावाल सुनको मुल्य भन्दा आज ३०० रुपैयाले गिरावट आएको हो ।
बिहीबार भने चादिको तोलाको १३ सय ५५ कायम रहेको छ भने हिजो भन्दा आज ५ रुपैयाले वृद्धि भएको हो ।







