सत्ता गठबन्धनका १० दलको बैठक सकिएको छ ।बैठकमा सोमबार ६ चैतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन १० दल नै सहमत भएका  छन् ।

शनिबार बालुवाटारमा बसेको बैठकले यस्तो सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रमेश मल्लले बताए ।

उनले भने, ‘आज बसेको सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सम्पन्न  भएको छ। बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।’बैठकमा १० दलका शीर्ष नेताहरूको सहभागिता थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय