काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम ६ डिग्रीमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ बजेर ४५ मिनेटमा मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो । हिजो शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो ।

देशभर मौसम सामान्यतया सफा रहेको र देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानहरुमा हल्का हुस्सु–कुहिरो लागेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय