काठमाडौ महानगरका प्रमुख बालेनले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरका मेयर बालेन साहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् । उनले सामाजिक संजाल मार्फत उक्त कुरा बताएका हुन।

मेयर साहले सामाजिक सञ्जालमार्फत उनले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताए ।

 

उनले लेखेका छन् -‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ । ‘

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय