साउन,३१ काठमाडौ /बागमती अन्लाईन खबर         नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ१२ को संयोजकमा माधव भट्टराई चयन भएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर  १२ मा भएको भेलाले भट्टराईको संयोजकत्वमा २१ सदस्यीय वडा कमिटी चयन गरेको हो।

नेकपा माओवादीका जिल्ला कार्यालय सदस्य महेश्वर फुंयाल , जिल्ला सदस्य राजकुमार कार्की ,नगर अध्यक्ष रबिन अधिकारी सहित   माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको सो भेलामा पार्टीको आगामी नीति तथा कार्यक्रम  र कमिटीले खेल्नुपर्ने भूमिकाका वारेमा प्रशिक्षण  प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय