प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरी प्रमुख  फेरिएका छन ।

करिव १ वर्ष बुढानिलकण्ठको प्रहरी प्रमुख रहेका प्रहरी निरीक्षक अनिल ठकुरीलाई हिजो बिदाई गरिएको हो छ भने प्रभागको  प्रमुखको रुपमा प्रहरी निरीक्षक दिपेन्द्र बहादुर चन्दलाई स्वागत गरिएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, सदस्यहरु, संघ-संस्था, संगठन लगायतको उपस्थितिमा नवनियुक्त प्रमुख  चन्दलाई स्वागत तथा ठकुरीलाई बिदाई समेत गरिएको हो ।

बूढानीलकण्ठ आफ्नो कार्यक्षेत्र बनाएर बसेका विभिन्न संघसंस्था र नगरवासीले नवनियुक्त प्रहरी प्रभाव प्रमुख सङग शान्ति-सुरक्षा कायम गराउन सफलताको कामना समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय