माओवादी केन्द्र बुढानीकण्ठ नगरपालिकाको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी ) दोश्रो नगर सम्मेलन भब्य सप्पन्न भएको छ । उक्त नगर सम्मेलनबाट साजन राईको नेतृत्व कमिटी गठन भएको छ ।

माओवादी केन्द्र निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बुढानीलकण्ठ दोस्रो नगर सम्मेलनबाट साजन राई अध्यक्षमा निर्वाचित हुँदै ३१ सदस्यीय कमिटी निर्माण गर्दै सम्मेलन सम्पन भएको हो ।

बूढानीलकण्ठ नगरपालिकाम अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) को नया कमिटीबाट बूढानीलकण्ठ नगरपालिका हुने विभिन्न शिक्षाको अनियमित विरुद्ध एकजुट हुने र त्यस्ता गतिविधि विरुद्ध समेत लडने शिक्षा क्षेत्रको आमूल परिवर्तनको लागि सो कमिटीले आफ्नो भुमिका महत्त्व रहने बताएका छ्न ।

बूढानीलकण्ठ नगर कमिटीको उक्त दोस्रो सम्मेलन कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका अध्यक्ष भाइनारायण श्रेष्ठ, अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष इन्द्र भुषाल लगायत माओवादी केन्द्रका नेताहरुको उपस्तिथिमा उक्त सम्मेलन आयोजना भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय