बुढानिलकण्ठ नगरपालिकाबाट एकवृद्ध महिला हराएका छन।

बूढानीलकण्ठ नगरपालिका वडा  नम्बर  १२ अवस्थित   आदर्शनगरबाट वृद्ध महिला हराएकी हुन ।

आज कार्तिक ८ गते बिहान करिव ९ बजे बाट हराइ रहेकी वर्ष ७९ कि गङगाजमुना चौलागाईं नामथरको महिला हराएको र कोहि महानुभावले देख्नु वा भेट्नुभएमा नजिकको प्रहरी चौकीमा  वा ९८४१२२६४६५ दिएको फोन गरि जानकारी दिइ सम्पर्क गर्नका लागी उहाँको परिवारले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय