जेठ २३ , काठमाडौ । साताको पहिलो दिन आज नेपालि शेयर बजार मा बजार खोलेको केहि समय मा नै तिन वटा कम्पनि ले सर्किट ब्रेक गरेको छ जसमा महिला लघुवित को १० प्रतिशत ले बृध्दि हुदा रु ५२२७ कायम गरेको छ।
त्यसै गरि लक्ष्मी बैंकको ९.९४% बृध्दि भएको छ भने रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.८७ % लि बृध्दि भएको छ।







