काठमाडौ / देशभरीको बिद्यालय ५ दिनको लागि खोल्ने भएको छ।शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले एक सूचना मार्फत कोभिड १९ को तेस्रो भेरियन्त (ओमिक्रोन) फैलिएको सङगै देशभरीको बिद्यालय माघ १५ गते सम्म बन्द रहेको छ।

यहि माघ १५ गते देखि २० गतेसम्म बिधालय खोप लगाउनको लागि खोल्न लागेको भनि सूचना जारी गरेको छ।सम्पुर्ण विद्यार्थीहरु लाई खोप दिने अभियानका साथमा ५ दिनको लागि विद्यालय खोल्ने भएको हो।

स्थानिय तह सङग समवन्य गरि स्वास्थ चौकी सङग सम्पर्क गरि विद्यार्थीहरु लाई खोप प्रदान गर्ने तोकिएको उमेर समुह लाई कोहि पनि नछुटिने गरि खोप कार्यक्रम संचालन गर्न लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय