कालिमाटी फलफुल तथा तरकारी व्यवसायीको २०८१ साउनको ३० गते थोक मुल्य बिबरण अनुसार रोतो आलु ६५ अधिकतम ७० र औषत ६८ रुपैया तोकेको छ।
त्यसै गरि सुकेको प्याजको मुल्य ९७ .५० रुपैया ठुलो गोलभेडाको ८६.६७(नेपालि ) रुपैया लोकल ५५ रुपैया र सानो गोलभेडा ६६ रुपैया निर्धारण गरेको छ।










