युरो यु-२१ च्याम्पियनसिप मा पोर्चगल टोलीलाई हराउँदै जर्मन बिजयी भएको छ।आइतबार भएको खेलमा जर्मनले १ गोल गर्दै पोर्चगल लाई पराजित गरेको थियोे ।

 

जर्मन-१ VS 0-पोर्चुगल लुकास एनएमेचा ४९ औ मिनेटमा रिड्ले बाकुको पास लाई गोलमा परिणत गरि जर्मनी लाई च्याम्पियन सीप बनाएको थियो।

लुकास को उक्त गोल नै जर्मन को लागि निर्णायक गोल मा को रुपमा रहि पोर्चुगल लाई जित्न सफल भएको थियोे। खेल अवधीभर दुबै टिमले गोल गर्न सुवर्ण अवसर प्राप्त गरेता पनि खेल प्रतिस्पर्धात्मक रहेकोे थियो ।

 

जर्मनले तेस्रो सिजन फाइनल को यात्रा तय गर्दा जर्मन दोस्रोपल्ट च्याम्पियन बन्न सफल भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय