भदौ ४, काठमाडौ / बागमती अन्लाईन खबर
बुढानिलकण्ठ नगरपालिकामा भेरोसेल खोपको पहिलो मात्रा यहि भाद्र ८ गते देखि प्रत्येक वडामा लगाइदै छ। नगरपालिकाले सुचना जारी गर्दै ४० वर्ष माथिका नागरिक र १८ वर्ष उमेर पुरा गरेका लाई तथा विद्यार्थीहरुलाई खोप लगाइने सम्बन्धि सुचना प्रकाशित गरेको छ।
सूचनाका अनुसार ४० बर्ष उमेर भन्दा बढी का लागी र बिद्यार्थीको लागि यो खोप दिन लागेको हो।खोप केन्द्रमा आउँदा उमेर खुल्ने परिचय पत्र तथा बिद्यार्थीको हकमा चाहिँ बिद्यार्थी परिचय पत्रको साथमा उपस्थित हुन भनी सुचनामा उल्लेख्य गरिएको छ।
सूचना तल प्रस्तुत गरिएको छ:- 







