नेफ्स्कून (नेपाल बचत तथा ऋण केन्द्रिय संघ लि ) को प्राविधिक सहयोग एवम् लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. काे आयोजनामा महामारीमा सदस्य सुरक्षा र सामाजिक उतरदायित्व बिषयमा भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

उक्त अन्तरकृया कार्यक्रममा सहभागी हुनको लागि यहि जेठ २६ गते गर्न भनिएको कार्यक्रममा सहभागीता को लागि जुम मार्फत सहभागी जनाउन सकिने भनी उल्लेख्य गरिएको छ।

सहभागीको लागि
जुम आइडी:-950 2693 8076
पासवर्ड :- nefsucn

भर्चुअल अन्तरकृया कार्यक्रममा मुख्य प्रस्तुति नेफस्कुन, प्रशासन तथा समन्वय का बिभागिय प्रमुख सन्जय राज तिम्ल्सिना को रहने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय