Covid-19 दोस्रो लहर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै पुरै मानव समुदायलाई प्रताडित बनाई रहेको यस घडीमा थप जोखिम तथा नेपाल सरकारको निर्णयअनुसार अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगायतका आदेशहरू जारी गरिएको छ।

 

उक्त सूचना अनुसार राज्य संयन्त्र तथा जनशक्ति यस महामारीको नियन्त्रण तथा रोकथाममा केन्द्रित गर्दै गरेको बर्तमान अवस्थामा यस विषम परिस्थितिमा नेपालभरका सन्चालनमा रहेका सबै सहकारी संघ संस्थाहरु लाई सेवा प्रवाह सम्बन्धि सूचना नेपाल सरकार,
भुमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी बिभाग ले यहि मिति २०७८/०१/२९ सूचना प्रबाह गरेको छ।

 

संस्था संचालन गर्दा न्युनतम कर्मचारी बाट अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु तथा सेवाहरु मात्र स्थानिय प्रशासन सङग को पुर्ण समन्वयमा मात्र गर्न संचालन गर्न अपिल गरेको छ।

( सुचनालागि यहाँ क्लिक गर्नुहोस) suchana_(2)_1620804442

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय