सलमान खान अर्थात बलिवुडका भाइजान भनेर चिनिने सलमान खानले भारतको एक टिभी कार्यक्रम बिगबोसमा फरी एकचोटि धेरै लामो समयपश्चात आफ्नो लुगा खोलि नक्कली आफ्नो बढीलाई सो गरेका छन्।
भारतमा अहिले चर्चित रहेको रियालिटी शो बिगबोसमा भाइजान अर्थात सलमान खानले कपडा खोलि आफ्नो बडि सो गरेको हुन।
कुनै समय यस्तो पनि थियोे कि सलमान खानको फिल्ममा कपडा खोली बडि सो नगरीएको प्राय फिल्म हुदैन थियोे तर लामो समय पश्चात बलिउड नायकले यसरी आफ्नो बडि सो गरेकोले अहिले चर्चा चलेको हो ।







