पौष ३ काठमाडौ
काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका वडा नम्बर १५ डल्लु आवासस्थित सामुदायिक स्वास्थ सेवा परिषदको तेस्रो तल्लाको प्रतिनिधिसभा सदस्य एवम् माननीय जीवन राम श्रेष्ठबाट समुदघाटन गर्नभएको छ।

उक्त समुदघाटन कार्यक्रममा १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल लगायत सो वडाका सदस्यहरु सामुदायिक स्वास्थ सेवा परिषद अध्यक्ष हरि गोपाल श्रेष्ठ लगायत पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम समापन भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय