आज काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याकसी त्रिशुली नदिमा दुर्घटना भएको छ ।
दुर्घटना ग्रस्त उक्त ट्याकसीम पाँच जना यात्रु भएको अनुमान गरिएको छ ।
उक्त ट्याक्सी काठमाडौबाट आफ्नो गन्तव्य तिर हिडेको र बिहान इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट करिब एक किलोमिटर कुरिनटारतर्फको सडकबाट त्रिशुली नदीमा खसेको समेत बताएको छ ।
त्रिशुलि नदिमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले बताएको छन भने प्रहरीद्वारा उद्धार कार्य समेत सुरू भएको छ।







