आज आइतबार युरोकप २०२० फुटबल का तीनवटा खेलहरु हुदैछ। यस अन्तर्गतको समुह चरण को प्रतियोगितामा समुह ”सी”
समुह ”डि”
अन्तर्गत को तिन वटा खेल हुन लागेको हो।
लण्डन हुने आजको खेलमा नेपालि समय अनुसार ६:४५ बाट हरु हुन् लागेको हो। समुह ”सी” अन्तर्गत २ वटा हुनेछ र समुह ”डि’ अन्तर्गत १ वटा खेल हुनेछ । जसमा इङ्ग्लेन्ड र क्रोएसिया बीच को खेल र तसै गरि दोस्रो र तेस्रोमा क्रमश
अष्ट्रिया र नर्थ-म्यासेडोनिया ,
नेदरल्यान्द्स र युक्रेन बीच प्रतियोगिता हुनेछ ।
खेल समय निम्न अनुसार रहेको छ।
पहिलो खेलको समय ६:४५
दोस्रो खेलको समय ९:४५
तेस्रो खेल राति १२:४५ मा हुनेछ।







