इलाम जिल्ला समन्वय समिति सम्पन्न भएको छ शनिबार भएको जिल्ला सम्वन्य समिति सम्पन्न निर्वाचनबाट प्रमुख एमाले र उपप्रमुख नेकपा एकीकृत समाजवादी विजय भएका छन।
जिल्ला समन्वय समिति प्रमुख एमालेका बाट जय प्रकाश राई को पत्रमा नेकपा यस चित्रकला बराईली सदस्यहरुमा एमालेका मिना कुमारी,सीता कार्की ,प्रेमराज गुरुङ रामप्रसाद लिम्बु रशेरबहादुरलाई विजय भएका थिए भने एकीकृत समाजवादीको तर्फबाट सपनादेवि राई तिर्ष्णा राई सदस्यमा निर्वाचित भएका थिए ।







