काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न पत्र पठाइएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले यस्तो पत्र पठाएको हो ।
कारबाहीमा परेकाहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपोने, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायतलाई कारबाही गरिएको जनाएको छ ।







