काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।

पण्डितले लेखेका छन्”आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौ महाधिवेसनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।”
भन्दै सम्पुर्ण कार्यकारीको पदमा आफू नरहने भनी संजालबाट आफ्नो धारण व्यक्त गरेका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय