इलाम देउमाइ नगरपालिका ४ बाट तीन जना ब्यक्तिलाई क्रुरतापुर्वक कुकुरलाई लाठि प्रहार गरि हत्या गरेको भन्दै प्रहरीले नियन्त्रण लिएको छ ।
कुकुरलाई लाठिले लगातार प्रहार गरि हत्या गरेको भिडियो सामाजिक संजालमा अपलोड भएपछि प्रहरीले त्यस क्रियाकलाप विरुद्ध कारबाही गरेको हो ।
इलामको सरदार गाउँमा घटेको सो घटनामा सङलग्न ब्यक्तिलाई जितपुरबाट खटेका प्रहरी टोलि खटिइ उक्त घटनामा सङ्गलग्न ब्यक्तिहरुलाई पक्राउ परेको हो ।







