काठमाडौ, बागमती अन्लाईन खबर / सरकारले कोरोनाविरुद्ध बुस्टर डोज दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले अग्रपंक्तिमा खटिएकाहरु लाई माघ महिनाको पहिलो हप्ता २ गते देखि कोरोनाविरुद्धको बुस्टर डोज दिने निर्णय गरेको हो।
सो मन्त्रीस्तरिय बैठकले माघको दोस्रो हप्ता १४ माघ देखि ६० वर्ष माथिका जेष्ठ नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको छ। बुस्टर डोज लिनका लागि पहिला पूर्ण खोप लिएको साथै ६ महिना खोप लिएको पूरा भएको हुनुपर्ने पनि परिवार कल्याण महाशाखाले जनाएको छ।
परिवार कल्याण महाशाखाको जानकारी :-







