खोप कार्ड अहिले सार्बजनिक  ठाँउमा सेवा लिन अनिवार्य गर्ने हुँदा यदि तपाईंले खोप लगाइसक्नु भएको छ तर कार्ड हराएको छ भने निम्नानुसार खोप कार्डको प्रतिलिपि लिनुहोला ।

– दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने
‍- जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने
– पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने

बढ्दो कोरोना संक्रमणका कारण नेपाल सरकारले २०७८ माघ ७ गते देखि सार्वजनिक स्थल प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय