काठमाडौं, ९ भदौ । चन्द्रागिरी नगरपालिका- १० बस्ने २८ वर्षीय संजिब महर्जनको घरको तीन तला माथिबाट खसेर मंगलबार राति मृत्यु भएको छ ।   सोही ठाउँस्थित मामा नाता पर्ने बिनोद जोशीको घरमा गएको अवस्थामा अचानक खसेर गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय