चितवन २ बाट भारी मतका साथमा रवि लामिछानेको बिजयी ।

चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १ सय ६२ मतान्तरले विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार रविले ४९ हजार २६१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय