जिरी नगरपालिकाको वडा नं. ६ मा नेकपा एकीकृत समाजबादीका वडा अध्यक्ष मरिच बहादुर खड्का बिजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका टपिन्द्र खड्का भन्दा २१३ मतान्तरले खडका बिजयी भएका हुन । वडामा मरिच बहादुर  सहित सबै सदस्यहरु पनि बिजय भएका छन ।मरिच खड्काले कलम चिन्ह बाट ५६९ मत प्राप्त गरेका छन भने एमालेका टपिन्द्र खड्काले ३५६ मत प्राप्त गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय