काठमाडौ,कार्तिक २०

नेकपा एमालेका प्रभावशाली मानिएका ब्यक्तित्व काठमाडौ जिल्ला सदस्य काठमाडौ क्षेत्र नम्बर ५ को राजनीतिलाई नै प्रभाव पार्ने सक्ने सास्कृतिक सम्पदा संरक्षण अगुवाइ गर्ने अभियान्ता समेत रहेका मणिराज डङ्गोल नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन।

नेकपा एकीकृत समाजवादीका नेताहरु बागमती प्रदेश सदस्य बालकृष्ण श्रेष्ठ तथा काठमाडौ जिल्ला सचिवालय सदस्य आर.के सेढाइ सहितका नेताहरुको अगुवाइमा नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपाल द्वारा फुलमाला सहित पार्टीमा स्वागत गरेका हुन। ड्ङ्गोल”भुगोल अनुसार नेतृत्व, एक घर एक पहिचान र रोजगारी ” अभियान समेत चलाएका सामाजिक अभियानकर्ता हुन।

नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका सदस्य बालकृष्ण श्रेष्ठका अनुसार ” यात्रा समृद्धिको,लक्ष्य समाजवादीको” पार्टीले लक्ष्य बोकेको देश समाज निर्माण गर्न अझ धेरै उर्जावान ब्यक्तिहरु क्रमश जोडिदै जाने र थप जोडिन आह्वान समेत गरेको छ।

किन असन्तुष्ट भए नेकपा एमाले सङग मणिराज डङ्गोल सामाजिक संजाल द्वारा जारी बिज्ञप्ति।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय