तारकेश्वर नगरपालिका वडा नं ९ को कार्यालयमा चोरी भएको छ।तारकेश्वर नगरपालिकाको उक्त वडा कार्यालयमा भएको कम्प्युटर लगायतका अन्य कार्यालयसँग सम्बन्धित सामानहरु चोरी भएको हो ।

वडा कार्यालयमा भएको केहीथान कम्प्युटर , इलेक्ट्रोनिक हाजिर गर्ने तथा मल्टिप्लकहरुका साथै सिसि क्यामराको हार्ड डिक्स चोरी भएको छ ।

गएराती चोरी भएको भनिएको वडा कार्यालयमा कार्यरत कर्मचारी कार्यालय समयमा कार्यालय जाँदा कार्यालयका बन्द रहेका मुलढोकाहरु खुल्ला देखेपछी सो कर्मचारीले तत्काल प्रहरीलाई खबर गरेको थियोे ।                             फोटो:साझापाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय