चैत ५ गते हुन लागेको स्ववियुको निर्वाचनमा त्रि-चन्द्र क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको सभापतिमा विकास जङ्ग शाहीको  उम्मेदवारी  दिने भएको छ ।

विद्यार्थी नेता शाहीलाई उम्मेदवारहरु मध्य सबै भन्दा बलिलो उम्मेदवारको रुपमा लिइएको छ भने उनको नेतृत्वमा क्याम्पसमा विभिन्न भौतिक विकास,पुर्न:निर्माण लगायत विद्यार्थीको समस्यालाई लिएर आवाज बुलन्द गर्ने विद्यार्थी नेताको रुपमा परिचीत छ्न।

नेता शाही सालिन स्वभाव ,विद्यार्थीहरु माझ लोकप्रिय रहेका छन भने समग्र क्यामपसको हितको बारेमा सोच्ने दुरदर्शि भिजन भएका विद्यार्थी नेता समेत रहेका छ्न साथै क्याम्पस प्रशासनमा राम्रो पहिचान बनाएकाले गर्दाले पनि त्रि-चन्द्र क्याम्पस स्ववियु निर्वाचनमा अब्बल र सक्षम नेतृत्व भएकै कारणले उनको उम्मेदवारीलाई लिएर अहिले चर्चा चलेको छ ।

लामो समयसम्म निर्वाचन नहुदा अन्योल रहेको स्ववियु अहिले हुन लागेको निर्वाचनले नया नेतृत्व आउँदा विद्यार्थी सङ्गठ्नहरु थप अहिले चलायमान भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय